मनोरञ्जन

यस्तो छ नीशा सुनारको विकनी

यस्तो छ नीशा सुनारको विकनी

nishas भदौ २९ । अमेरिका फर्किन लागेकी गायिका तथा मोडल नीशा सुनारले एउटा हट भिडियो सार्वजनिक गरेकी छिन् । ‘नीशा नीशा’ बोलको गीतको भिडियो छायांकनसँगै चर्चामा थियो ।

n

यो गीतमा नीशाले एक काले केटाको प्रेममा परेको कुरा गरेकी छिन् । शंकर वीसीले निर्देशन गरेको भिडियोमा सुदिप बरालको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ । अर्जुन कौशलको गीतमा शब्द तथा संगीत छ । भिडियोका हरेक फ्रेममा एक छोरीकी आमा नीशा खुबै खुलेकी छिन् । उनको विकिनी पहिरनले भने आलोचनात्मक चर्चा पाएको छ ।

 

 

Nisha Sunar

विशेष