मनोरञ्जन

दुबई र आबुधाबीमा १९७४ एडीको 'लाइभ शो’

दुबई र आबुधाबीमा १९७४ एडीको 'लाइभ शो’
भदौ – २९ । बहुचर्चित नेपाली संगीतिक ब्यांड १९७४ एडीले यूएईका दुई शहरमा लाइभ शो प्रस्तुत गर्न भएका छन् । एभरेष्ट भिडियाको आयोजनमा हुन लागेको उक्त कार्यक्रमको हजार सपना नाम दिइएको छ । 1974-ad-pic1 कार्यक्रम आगामी १६ सेम्टेम्बर शुक्रबारका दिन दुबईस्थित म्याजेस्टिक होटेलमा साँझ ६ बजे हुँदै छ । दोस्रो दिनको कार्यक्रम शनिबार आबुधाबीको ले मेरिडियन होटलमा साँझ ६ बजेबाट शुरु हुने छ । आबुधाबीको कार्यक्रममा भोग इन्टरटेन्टमेन्टले सहकार्य गर्दै छ ।

विशेष