मनोरञ्जन

प्रेमिकाको लागि घर छोड्दै सलमान

प्रेमिकाको लागि घर छोड्दै सलमान
भदौ–२९ । बलिउड नायक सलमान खानले पे्रमिका लुलिया वन्तुका लागि मुम्बइमा रहेको आफ्नो ‘ग्यालेक्सी अपार्टमेन्ट’ छाड्ने भएका छन् । salman khan भारतीय मिडियाका अनुसार सलमानले लुलियाका लागि नयाँ घर किनेका छन् र चाडै नै उनी त्यहाँ सिफ्ट हुँदैछन् । सलमान र लुलियाले नोभेम्बर महिनामा बिहे गर्ने बलिउडमा चासोको विषय छ । तर उनले कुन वर्षको भने स्पष्ट पारेका छैनन् । सलमान आफ्नो परिवारसहित बान्द्राको लिटिल स्टार विल्डिङमा सिफ्ट हुन लागेका हुन् । मिडिया रिपोर्टका अनुसार सलमानले यही घरमा लुलियालाई भित्राउने तयारी गरेका छन् ।

salman khan Salman Khan-Luliya Vantu

विशेष