मनोरञ्जन

गर्लफ्रेण्ड लुलियाका कारण बाबु आमा त्याग्दै सलमान

गर्लफ्रेण्ड लुलियाका कारण बाबु आमा त्याग्दै सलमान
salman भदौ ३० । बलिउडका सुपरस्टार सलमान खानको केही समययता लुलिया भान्तुरसँग प्रेमको चर्चा भइरहेको छ । उनी आफू बस्दै आएको मुम्बाईको ग्यालेक्सी अपार्टमेन्ट छोड्दै छन् । ग्यालेक्सी अपार्टमेन्टमा सलमान आफ्नो बाबु सेम र दुई आमा हेलेन र सलमासँग बस्दै आएका छन् । अब भने सलमान आफ्नो परिवारसँग लिङकिङ रोडमा बन्दै गरेको नयाँ घरमा सर्दै छन् । भारतको एक चर्चित पत्रिकाका अनुसार घरको काम सकिने बित्तिकै उनी त्यहाँ सर्नेछन् । उनले ग्यालेक्सी अपार्टमेन्ट भने बिक्रि गर्ने छैनन् । नयाँ घरमा सलमानसँगै उनकी गर्लफेण्ड लुलियन भान्तुर पनि बस्ने जनाइएको छ । लुलिया पनि उनीसँगै बस्ने चर्चाले यतिबेला बलिउड तताएको छ ।

salman khan

विशेष