मनोरञ्जन

'गाँठो' फुकाउने दिन भोली

'गाँठो' फुकाउने दिन भोली
gatho भदौ – ३० । भोलि शुक्रबारदेखि देशभर प्रदर्शन हुन लागेको चलचित्र 'गाँठो'ले काठमाडौंमा प्रिमियर शो गरेको छ । प्रिमियर शोमा चलचित्रकर्मी, रगंकर्मी, लेखक, पत्रकारलगायतमा बिभिन्न व्यक्तिवको उपस्थिति थियो । यस अधि मौन र होस्टेल रिटन्र्स निर्देशन गरिसकेका निर्देशक भुषाल यस चलचित्रबाट पनि निकै आशावादी देखिएका छन् । गाँठोमा नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मूख्य भुमिका रहेको छ । तिलक क्षेत्रीको निर्माण रहेको छ । प्रिमियर शोपछि दर्शकहरुले गाँठो चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका थिए । एउटा पेन्टरको कथामा आधारि रहेर चलचित्र निर्माण गरिएको छ ।

gatho traillor

विशेष