मनोरञ्जन
आलियाले लगाएको पारदर्शी कपडाले हंगामा मच्चायो
बिहिबार, ३० भदौ २०७३ गते प्रकाशित

भदौ - ३० । पछिल्लो समयमा बलिउड नायिकाहरुले लगाएको पहिरनले सबैको ध्यान उनीहरु माथि खिचिने गरेको छ । बलिउड नायिकाहरुमा समय ड्रेसअपमा थप उदार देखिन थालेका छन् । हलिउडको प्रभावका कारण बलिउड नायिकाहरुको पोसाकमा क्रमिक रुपमा परिवर्तन हुन थालेको छ ।
जसको पछिल्लो उदाहरण बनेकी छिन् बलिउड नायिका आलिया भट्ट । नायिका भट्ट एक कार्यक्रममा उपस्थित हुँदा सबैको ध्यान उनी माथि खिचिएको छ । सबैको ध्यान उनी माथि जानुको कारण हो उनले लगाएको कपडा उनले लगाएको पोसाकमा उनको संवेदनशिल अंगहरु पनि देखिएका थिए ।
बलीउडमा सन्नी लियोनी लगायतका कलाकारहरुले मात्रै होइन चल्तीका अन्य नायीकाहरुले पनि यस्तै पोषाकलाई छनोट गर्न थालेका छन् । नायिकाहरुले लगाएको पोसाकका कारण बलिउड बजार चर्चामा आउने गरेको छ ।
aliya bhatta