खेल

नेपाली फुटबल फिफा बरियतामा २ स्थान माथि

नेपाली फुटबल फिफा बरियतामा २ स्थान माथि
fifa भदौ ३० । फुटबलको सर्वोच्च निकाय फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको बरियतामा नेपाल दुई स्थानमाथि उक्लिएको छ । यसका साथ नेपाल १८६ औँ स्थानमा छ । १८८ औँ स्थानमा रहेको नेपाल दुई स्थानमाथि उक्लिँदै १८६ औं स्थानमा पुगेको हो । दक्षिण एशियामा सबैभन्दा पछाडि रहेको पाकिस्तान १९४ औं स्थानमा छ भने श्रीलंका १९३ औं स्थानमा रहेको छ । विश्व बरियताको शीर्ष स्थानमा अर्जेन्टिनाको यथावत छ । दास्रो बरियतामा बेल्जियम र तेस्रो स्थानमा जर्मनी रहेको छ । यसका साथै कोलम्बिया चौथो र ब्राजिल पाँचौ स्थानमा छ ।

Fifa nepal 2 sthan uklyeyo

विशेष