मनोरञ्जन

शालमालीले काठमाडौं घन्काउने

शालमालीले काठमाडौं घन्काउने

Salmali भदौ ३१ । बलिउडमा एकपछि अर्को चर्चित गीत गाएर तहल्का मच्चाइरहेकी गायीका शालमाली खालगडेले काठमाडौंमा कन्सर्ट गर्ने भएकी छन् गुड ह्यमन आर्गनाइजेशनको आयोजनामा यही कात्तिक २७ मा राजधानीको जावलाखेल खेल मैदानमा हुने बलिउड लाइभ कन्सर्टमा शालमाली आफ्ना १८ जना सहयोगी सहित प्रस्तुत हुनेछिन् ।

अक्त अवसरमा गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा र गायीका सोमिया बराइली, गायक तथा संगीकार अल्मोडा राना उप्रेतीका साथै बाबु बोगटी, संदीप क्षेत्री लगायतले प्रस्तुती गर्नेछन् । । उक्त बलिउड लाइभ कन्सर्टमा उठेको रकमकाट भूकम्पका कारण शिक्षामा वञ्चित बालबालिकाको पठनपाठनमा खर्च हुने आयोजकले जनाएको छ ।

Salini Salmali

विशेष