मनोरञ्जन

मोडलिङमा प्रवेश गर्दा मोटी भएकी सन्नीले कसरी सफलता प्राप्त गरिन

मोडलिङमा प्रवेश गर्दा मोटी भएकी सन्नीले कसरी सफलता प्राप्त गरिन

sunny

असोज २ । मोडलिङ जगतमा प्रवेश गर्दाताका बलिउड अभिनेत्री सन्नी लियोनीलाई मोटी भनिन्थ्यो । ‘मैले त्यतिखेर मोडल बन्ने चाहना व्यक्त गर्दा मलाई धेरैले ‘मोडल बन्न स्लिम हुनुपर्छ, तिमी मोटी भयौ भन्ने गर्थे । तर, पनि म मोडल भइछाडेँ,’ उनले भनिन् ।

मोडलिङ क्षेत्रमा प्रवेश गरेर सन्नीले क्रमशः सफलता हासिल गर्दै गइन् । अन्ततः उनी न्युयोर्क फेसन विकको र्याम्पमा हिँड्ने पहिलो बलिउडकर्मी बन्न पुगिन् ।

‘सानैदेखि मोडल बन्ने धोको थियो । १८ वर्षकी भएपछि मैले यसका लागि प्रयास गरेँ । तर, त्यतिबेला मलाई सानी र मोटी भन्दै पन्छाउने गरिन्थ्यो,’ उनले भनिन् ।

Sunny Leone

विशेष