खेल

बार्सिलोनाद्वारा लेगानेस ५ – १ ले पराजित

बार्सिलोनाद्वारा लेगानेस ५ – १ ले पराजित
असोज – २ । बार्सिलोनाले ला लिगा अन्तर्गत शनिबार भएको खेलमा जित निकालेको छ । बार्सिलोनाले नयाँ क्लब लेगानेसलाई ५–१ ले हराएको हो । Barca बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा लुइस स्वारेज, नेइमार र राफिन्हाले एक एक गोल गरे । लिगमा गएको हप्ता भएको खेलमा अलाभेससँग २–१ बार्सिलोनाले हारेको थियो । पहिलो हाफमा बार्सिलोनाले ३–० अग्रता लियो । दोस्रो हाफमा बार्सिलोनाले थप दुई गोल गबार्सिलोनाले गर्‍यो नयाँ क्लब माथि गोल वर्षायो भने लेगानेसले एक गोल फर्कायो । जितपछि बार्सिलोनाको चार खेलबाट ९ अंक भएको छ । रियल मड्रिडको पनि ९ अंक नै छ तर उसले एक खेल कम खेलेको छ ।

Barcilona la liga leganesh

विशेष