दीपिकाको कमाईको रेकर्ड तोडिन् प्रियाङकाले

असोज – ३ । प्रसिद्ध म्यागजिन फोब्सले विश्वमा सार्वधिक पारिश्रामिक लिने महिलाको सूचि निकालेको छ जसमा बलिउडकी नायिका प्रियाङका चोपडा १० नम्बरमा परेकी थिइन् । दिपिकालाई पछार्दै अब नायिका प्रियाङका चोपडा ८ ओँ नम्बरमा परेकी छिन् ।
केही समयअघि फोब्सले सार्वजनिक गरेको रेकर्ड अनुसार दिपिका ६७ करोड कमाएर १० नम्बरको सूचिमा परेकी थिइन् । उक्त सूचिमा प्रियाङका ७३ करोड भारुसहित ८ नम्बरमा परेकी छिन् । प्रियाङकाको कमाई दिपिकाको भन्दा ६ करोड बढि रहेको छ ।
फोब्सको यो सूचिमा २८८ करोड कमाएर सोपीया वर्जारा पहिलो नम्बरमा रहेकी छिन् ।
Deepika Padukon
priyanka chopra
