मनोरञ्जन

दशैं तिहारको मुखमा भद्रगोलकी रक्षा यसरी बनिन विधवा ! हेर्नुस् भिडियाे

दशैं तिहारको मुखमा भद्रगोलकी रक्षा यसरी बनिन विधवा ! हेर्नुस् भिडियाे
असाेज - ४ । नेपाली तथा हिन्दू धर्मावलम्बीहरुकाे महान चाड दशै रमझम सुरु भएको छ । यहि परिवेशमा शंकर अधिकारी घायलको निर्देशनमा 'दशै र तिहार रमाइलो पर्व गाउँघरमै आयो है' बाेलकाे गीतकाे भिडियो रिलिज भएको छ। raxa-shrestha नित्याशिवा र पुस्कर सुनुवारको आवाज रहेको उक्त गीत मार्फत नेपाली रजतपटमा नायक बियन थपलियाको आगमन हुदैछ। उनलाइ भद्रगोलकी रक्षाले साथ दिएकी छ्न। बिदेश गएका बियन को लास आए पछि को स्थिति मा कथा घुमेकोछ। निर्देशक घायलको गीत पुस्कर सुनुवारको संगीत र माधव पन्डित, लक्ष्मि अचार्यको अभिनय रहेको भिडियोलाई एन एच एस मिडियाले रिलिज गरेको हाे।अग्रिम लामाको छायांकन रहेको यो भिडियोलाई ओम प्रसाइले सम्पादन गरेका छन्। दशै र तिहारको यस्तो रमझम मा कसैको परिवारमा यस्तो घटना नघटोस यहि भाव सहित यो भिडियो रिलिज गरिएको छ । भिडियाे

Rakchhaya Shrestha

विशेष