मनोरञ्जन

एन्जोलिना जोलीले गरिन डिभोर्स

एन्जोलिना जोलीले गरिन डिभोर्स

anjilana-joly एजेन्सी– हलिउडका चर्चित जोडी एन्जोलीना जोली र ब्राड पिटको पनि डिभोर्स हुने भएको छ । जोलीले आफ्ना पतिसँग सम्बन्ध बिच्छेदको माग गर्दै मंगलबार अदालतमा निवेदन दर्ता गराएकी हुन् ।

हलिउडको आदर्श मानिने यो जोडी करिब १२ वर्षसँगै बसे । दुई वर्ष अघि मात्र विवाह बन्धनमा बाँधिएका एन्जोलीना र ब्राड पिटका ३ सन्तान छन् । जसमध्ये ३ लाई उनीहरूले काख लिएका हुन् । जोली तथा पिटले संयुक्तरुपमा जारी गरेको प्रेस विज्ञप्तिमा पारिवारिक स्वास्थ्यका लागि सम्बन्धबिच्छेदको प्रक्रिया अगाडी बढाएको जनाएइएको छ । हलिउडमा उनीहरूलाई ब्रान्डजोलिना नामले चिनिन्थ्यो ।

Anjilina Jolly hollywood

विशेष