राष्ट्रव्यापी कराते प्रतियोगिता सम्पन्न

असाेज - ८ । भक्तपुरको मध्यपुर ठिमीमा एकदिने सितेरियो सोबुकान खुल्ला राष्ट्रव्यापी कराते प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताको उद्घाटन उर्जामन्त्री जनार्दन शर्माले गरे। काठमाडौंलगायत आठ जिल्लाका एक सय असी भन्दा बढी खेलाडी सहभागी रहेका थिए । प्रतियोगिताका विजेताहरूलाई मन्त्री शर्माले पुरस्कृत गरेका थिए ।
Janardan Sharma
Karate