खेल

लिसेस्टरमाथि म्यानचेष्टकाे सानदार जित

लिसेस्टरमाथि म्यानचेष्टकाे सानदार जित
असाेज - ८ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले च्याम्पियन लिसेस्टरमाथि ४–१ को जित हात पारेको छ । manchester-united घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलमा म्यानचेष्टर युनाइटेडले २२ औं मिनेटमा स्माइलिङको गोलबाट खाता खोलेको थियो । ३७ औं मिनेटमा माटाले गोल गरे । त्यस्तै, भने ४० औं मिनेटमा रासफोर्डले खाता खोले । खेलको ४२ औं मिनेटमा पल पोग्बाले यो क्लबका लागि पहिलो गोल गरे । खेलको दोस्रो हाफमा लिसेस्टर खेलमा र्फकने प्रयास र्गयो । ५९ औं मिनेटमा ग्रेले गोल गरपेनि त्यो सान्त्वना मात्र बन्यो । कप्तान रुनीे खेलको ८३ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । साविकको विजेता लिसेस्टरले भने तेस्रो हार व्यहोरेको छ ।

Manchester United

विशेष