ताजा खबर देश फुड

दशै आयो, चामल छैन

दशै आयो, चामल छैन
rice-bran-1617458 असोज ९ । चामल ढुवानी हुन नसकेपछि बझाङ जिल्लाका दुर्गम डेढ दर्जन गाँउमा खाद्य संकट देखिएको छ । वर्षाका कारण तीन महिनादेखि सडक अवरुद्ध हुँदा खाद्यान्न ढुवानी हुन नसकेपछि अवाभ भएको हो । खाद्यान्न अभावले गांउमा भोकमरी लागेको छ । ढुवानी हुन नसक्ता भोकमरी लागेको उपभोक्ता बताउंछन् । बर्षाका कारण महिनौ देखी चामल ढुवानी नभएको स्थानीय खड्क बोहराले बताए । खच्चडबाट पनि चामल पु-याउन नसकिएको उनिहरुको गुनासो रहेको छ ।

Rice Crices

विशेष