मनोरञ्जन

‘बेबीमुन’को लागि सैफ अलि खान र करिना कपुर दुबई जाँदै

‘बेबीमुन’को लागि सैफ अलि खान र करिना कपुर दुबई जाँदै
असोज ९ । हनिमुन त सबैले सुनिरहेको शब्द हो । तर, ‘बेबीमुन’शब्दले केही दर्शकलाई चकित पारिदिन सक्छ । बलिउडका चर्चित जोडि सैफ अलि खान र करिना कपूरको कुरा हो । kareena-saif-2 यी दुईलाई छोटकरीमा बलिउडमा सैफिना भनेर बोलाईने गरिन्छ । आफ्नो पहिलो बच्चाको पखाईमा रहेकी यी जोडि बेबीमुनको लागि दुबई जाँदै छन् । करिनाले यहि डिसेम्बरमा आफ्नो पहिलो सन्तानलाई जन्म दिँदै छिन् । आफ्नो विवाह र गर्भ अवस्थाकोबारेमा खुलेर कुरा गर्ने करिना गर्भअवस्थाको समयलाई अझ बढि रोमाञ्चक बनाउने सोचमा छिन् । उनीहरु अक्टोबरमा  फर्कनेछन् ।

bbaymoon kareena kapoor saif ali khan

विशेष