मनोरञ्जन

मिस टिनकाे फाइनल सम्पन्न

मिस टिनकाे फाइनल सम्पन्न
असाेज - १२ । काठमाडौँ जेसीसले आयोजना गरेको मिस टिन २०१६काे ताज जासमीन खड्काले पहिरेकी छन् । उर्जा नेवा पहिलो रनर अप भइन भने अनुष्का अधिकारी दोस्रो रनर अप भएन् । मंगलबार फाइनल प्रतिस्पर्धा प्रज्ञाप्रतिष्ठनमा सम्पन्न भएकाे थियाे । miss-teen प्रत्येक वर्ष मिस टिन प्रतियाेगिता गर्दै अाएकाे जेसीसमा यसपट फाइनलका लागि २३ प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । ट्याले‍न्ट राउड अाेपनिङ डान्स इभिनिङ गाउन बेस्ट ड्रेस राउण्ड हुँदै टप १० प्रतिस्पर्धी छानिएका थिए ।टप ५ का लागि माैखिक प्रश्न साेधिएकाे थियाे भने टप ३ का लागि  निणायकले साेधेकाे प्रश्नकाे तीन मिनेटमा लिखित उत्तर दिएका थिए ।

JCI nepal Miss Teen

विशेष