खेल

राइनोजमाथि वारियर्सको जित

राइनोजमाथि वारियर्सको जित
असोज–१२ । काठमाडौँ कीर्तिपुरस्थित जारी एभरेस्ट प्रिमियर लिगमा बुधबार भएको खेलमा विशाल वारियर्सले जगदम्बा राइनोजलाई ७ विकेटले पराजित गरेको छ । epl-nepal जगदम्बाले दिएको ११४ रनको लक्ष्य विशाल वारियर्सले कप्तानपारसको अर्धसतकका साथ १३.३ ओभरमा ३ विकेटको क्षतिमा पुरा गरेको हो । जितसँगै विशाल वारियर्स अंक तालिका दोस्रो स्थानमा छ । जगदम्बा राइनोजले १६ओभरमा छोट्याइएको खेलमा ६ विकेट गुमाई ११०रन बनायो,डकवर्थ लुइस पद्धतिमा विशाल वारियर्सले ११४ रनको लक्ष्य पाएको थियो ।

EPL Nepal

विशेष