स्वास्थ्य

महिलालाई किन चाँडै लाग्छ मदिरा ?

महिलालाई किन चाँडै लाग्छ मदिरा ?

woman

असोज १३ । समान्यतया पुरुषको तुलनामा महिलालाई चाँडो लाग्ने गर्दछ मदिरा । यसको बैज्ञानिक कारण पनि छ । उनीहरुका शरीर पुरुषको तुलनामा सानो र शरीरमा पानीको मात्रा कम हुने भएकाले मदिराले चाँडो असर गर्ने बताइन्छ । यसकारण पनि महिलालाई हप्तामा १४ युनिट अर्थात दिनको दुई युनिट मात्रै मदिरा सेवन गर्दा उपयुक्त हुने अनुसन्धानले बताएको छ ।

पानीको मात्रा जति कम हुन्छ, मदिराले पनि त्यति नै चाँडो असर गर्छ । यसै गरी मदिराको असर चाँडो देखिने अर्को वर्ग हो ओ पोजेटिभ ब्लड ग्रुप भएका व्यक्तिहरु । उनीहरुलाई पनि सामान्य व्यक्तिको तुलनामा चाँडो असर देखिने अनुसन्धानबाट खुलेको छ ।

Woman Health

विशेष