मनोरञ्जन

सौगात र सृष्टिकाे ‘अफेयर’

सौगात र सृष्टिकाे ‘अफेयर’
असोज - १३ । अभिनेता सौगात मल्ल र पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठबीच अफेयर चलिरहेको हल्लाले यतिबेला फिल्मी बजार तातेको छ । पोखरामा एक फिल्मको सुटिङ सेटमै सौगातलाई भेट्न सृष्टि पुगेकी थिइन् । saugat-malla-vs-shristi त्यति मात्र नभएर यि दुई आइतबार फिल्म ‘झुम्की’ हेर्न उनीहरु राजधानीको कुमारी हलमा सगै भेटिएपछि चर्चा झन् चुलिएको थियो । सृष्टिले चलचित्र ‘गाजलु’बाट अभिनयमा डेब्यू गरेकी हुन् । केही महिनाअघि चलचित्रको प्रदर्शनताका सृष्टिले मिडियासामु आफूलाई सौगात मन पर्ने र उनीसँग डेट जाने इच्छा जाहेर गरेकी थिइन् । त्यसो भनेको केही समयपछि नै उनीहरु नजिकिएको सौगात र सृष्टिनिकट बताउँछन् ।

Saugat Malla Shristi Shrestha

विशेष