मरेर बाँचेकी थिइन् शिल्पा
असोज १३ । बलिउडकी चर्चित नायिका शिलपा सेटि हाल रियालष्टिक सो ‘सुपर डान्सर’मा जज बनेकी छिन् । केटाकेटीहरुको नृत्य प्रस्तुत गर्ने उक्त सोमा शिल्पाले दर्शक र केटाकेटीकाबीच आफू जन्मनु भन्दा पहिलेको रहस्य खोलीन् ।
उक्त रियालिटि सोमा एउटा खुट्टा नभएको बालकले नृत्य गरेपछि शिल्पा निकै भावुक भएक थिइन् । सोही मौकामा उनले आफू आमाको गर्भमा हुँदा डाक्टरले पेट भित्रको बच्चा बाँच्दैन भनेको कुरा खुलस्त पारिन् ।
उनकी आमालाई गर्भवती भएको छ महिनासम्म लगातार ब्लिडिङ भएको शिल्पाले बताइन् । — एजेन्सी
silpa setty