स्वास्थ्य

यसरी हटाउनुहोस झुटो बोल्ने बानी

यसरी हटाउनुहोस झुटो बोल्ने बानी

bad-habite

कुनै पनि समस्याको समाधानको जरो पत्ता लगाउनु पर्छ । यसैले ढाट्ने बानी भएकाहरुले पनि कुन प्रयोजनका लागि आफुले ढाटे्ने गरेको छु भन्ने कुरामा बिचार गर्नुपर्छ । कुनै समस्याबाट बच्न अरुलाई छकाउन अथवा रमाइलो गर्न आपैले ढाट्ने गरेको छु भन्ने पत्ता लगाउनुहोस ।

ढाट्ने बानीले तपाइलाई हलुका बनाउने र अरुको सामुन्ने अपत्यारिलो बनाउने गर्दछ । यस्ता बानीले तपाईको जीवनमा के कस समस्या निम्त्याएका छन भन्ने सम्झनुहोस ।

ढाँट्ने बानी चुरोट, रक्सी, सुर्ती र ड्रग्सलगायतको अम्मल हो भने संकल्प गर्नुहोस । यसले तपाइलाई झुटो बोल्न प्रोत्साहित गर्दछ । बोल्दै गर्दा झुटो बोलिन्छ कि भनेचर चनाखो रहनुहोस । झुटोबोल्न लागेको हो भने आफुलाई सजग राख्नुहोस ।

Bad Habites

विशेष