समाज

माओवादीमन्त्री भएको मन्त्रालयमा माओवादी पत्रकारको रुवाबासी

माओवादीमन्त्री भएको मन्त्रालयमा माओवादी पत्रकारको रुवाबासी

पुस १८ । सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले रेडियो नेपालका विवादित पूर्व कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई नै पुनः नियुक्ति गर्ने तयरी गरेपछि माओवादी केन्द्रको पत्रकार संगठन प्रेस सेन्टरमा रुवाबासी मच्चिएको छ ।

मन्त्रीले कार्कीलाई नै फेरि पठाउन लागेपछि कार्यकारी निर्देशकका लागि मन्त्रालयले कार्यविधि बनाएर खुला गरेको सूचना विरुद्ध २०७३ पुस १७ गते आइतबार सर्वोच्चमा मुद्दा परेको छ । यस अघि नेपाल टेलिभिजनमा पनि त्यसैगरी महाप्रबन्धकका लागि खुला सूचना आह्वान गरेपछि सर्वोच्चमा मद्दा परेको र सर्वोच्चले अन्तरिम आदेश दिएर २०७३ पुस १९ गते दुबै पक्षलाई झिकाएको छ ।

विशेष