प्रवास

अष्ट्रेलियामा नेपाली–नेपालीबीच ग्याङफाइट

अष्ट्रेलियामा नेपाली–नेपालीबीच ग्याङफाइट

पुस १८ । अष्ट्रेलियामा नेपाली युवाहरुबीच झडप भएको छ । झडपमा घाइते भएका युवाको होस अझैसम्म पनि खुल्न सकेको छैन ।  उनको अहिले सेन्ट भिन्सेन्ट अस्पतालमा उपचार भैरहेको छ । न्यू साउथ वेल्स प्रहरीलाई उदृत गर्दै हिमालय कंगारुले जनाए अनुसार नेपालका २१ वर्षीय युवा सत्कार अधिकारी गम्भीर घाइते भएका हुन् ।

प्रहरीका अनुसार अंग्रेजी नयां वर्षको दिन दुई युवाहरुको बारमा छिर्ने बेलामा झडप भएको थियो ।

अस्पतालका अनुसार उनको मस्तिकबाट रगत बग्नुको साथै सुन्निएको छ । प्रहरीका अनुसार उनको अवस्था गम्भीर रहेको छ । उनको अरु विरण खुल्न सकेको छैन ।

Austarliya

विशेष