खेल

आर्सनल तेस्रोे स्थानमा उक्लिन सफल

आर्सनल तेस्रोे स्थानमा उक्लिन सफल
पुस–१८ । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा जित निकाल्दै आर्सनल तेस्रो स्थानमा उक्लिन सफल भएको छ । क्रिष्टल प्यालेसलाई २–० ले हराउँदै आर्सनलले जित दर्ता गरेको हो । आर्सनलको लागि गेरौड र इओवीले १–१ गोल गरे । यता क्रिष्टल प्यालेस भने हारसँगै रेलिगेशन जोन नजिक पुगेको छ । प्यालेस रेलिगेशन जोन भन्दा केवल २ अंकले माथि छ । सन्डरल्याण्ड, हल सिटी र स्वान्सी १४ अंक भन्दा तल रहेका कारण रेलिगेशनमा रहेका छन् ।

आर्सनल इंग्लिस प्रिमियर लिग क्रिष्टल प्यालेस

विशेष