मनोरञ्जन

सुल्तानको रेकर्ड दंगलले तोड्यो

सुल्तानको रेकर्ड दंगलले तोड्यो
पुस–१९ । आमिर खानको फिल्म ‘दंगल’ले रिलिज भएको १० दिनमा २७० करोड भारु कमाएर सलमान खानको ‘सुल्तान’लाई पछि पारेको छ । आइतबार मात्रै ३१.२७ करोडको व्यापार गर्दै दंगलले अहिलेसम्म २७० करोड भारु कमाई गरेको हो । यसअघि बलिउड बक्स अफिसमा सलमान खानको ‘सुल्तान’ले १० दिनमा २३६ करोड कमाई गरेको थियो । उक्त रेकर्डलाई पछि पार्दै आमिरको ‘दंगल’ले २७० करोड कमाउन सफल भएको छ । अहिलेको व्यापार हेर्दा सुल्तानको लाइफटाइम कलेक्सन ३००.४५ करोड कमाई दंगलले उछिन्ने देखिन्छ ।

दंगल

विशेष