कलाकार विष्णु भक्त फुयालको निधन

पुस–१९ । कलाकार विष्णु भक्त फुयालको निधन भएको छ ।
राष्ट्रिय नाचघरमा नाटक गर्दा गर्दे एक्कसी बेहोस भएपछि उनलाई वीर अस्पताल पुर्याइएको थियो । उनको उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
विष्णु भक्त फुयाल