मनोरञ्जन

प्रमीसंग अभिनय गर्ने माइलीको धोको

प्रमीसंग अभिनय गर्ने माइलीको धोको

पपगायिका माइली साइरस गायन क्षेत्रमा परिचित छिन् । तर उनलाई अभिनयप्रति पनि मोह छ । अभिनयमा पनि खास गरि अभिनेता लियाम ह्याम्सवर्थसँग काम गर्ने उनको धोको छ ।

माइली सन २०१० मालियामसँग रोमान्टिक फिल्ममा काम गरेकी थिइन । लियामसंग अभिनय गर्ने तिर्खा त्यतिबेला पूरा नभएको उल्लेख गर्दे उनले फेरि उनिसंग काम गर्ने बताएकि छन् ।

माइली र लियाम प्रमी प्रमिका हुन् द लास्ट सङ्मा काम गर्दैगर्दा उनीहरुबीच प्रेम भएको थियो । त्यसपछि उनीहरुको तीन वर्ष ब्रेकअप भएको थियो । सन् २०१५ मा उनीहरुबीच पुन प्रेम सम्बन्ध भएको थियो । अहिले आएर माइलीले प्रेमी लियामसंग फिल्म खेल्न आतुर रहेको बताएकी छन् ।

Maili Sairas

विशेष