समाज

श्रीमतीको निगरानी गर्न गोप्य क्यामरा !

श्रीमतीको निगरानी गर्न गोप्य क्यामरा !

घरमा एक्लै हुँदा श्रीमतीका गतिधिी निगरानी गर्न हिडेन क्यामरा जडान गर्ने अडियो रेकर्ड गर्ने सम्मका श्रीमान रहेका नर्भिक अस्पतालकी मोपरामर्शदाता स्नेहा अग्रवाल चौधरी बताउंछिन् ।

परामर्शका लागि आएका एक पुरुषले चौधरीलाई घरभित्रको फुटेज र श्रीमतीको कुराकानी गरेकोअडियोसमेत सुनाएका थिए । तर उक्त अडियोमा नराम्रो केही थिएन । तर उनले श्रीमतीलाई एकोहोरो शंका मात्र गरिरहेका थिए ।

उपचारका क्रममा उनलाई मनोपरामर्श जरुरी रहेको बताएका थिए ।

Unhappy Copuple

विशेष