मनोरञ्जन

झलक दिखला जाको फाइनलमा तेरिया

झलक दिखला जाको फाइनलमा तेरिया
सन् २०१४ मा डान्स इन्डिया डान्स लिटिल मास्टरको उपाधि जितेकी नेपाली चेलि तेरिया फौजामगर पुन अर्को उपाधि नजिक पुगेकी छन् । डिआइडीमा चार हजार प्रतिस्पर्र्धिलाई पछाडी पारेकी तेरिया मगर अहिले झलक दिखलाजाको उपाधि नजिक पुगेकी हुन् । १४ वर्षे तेरियाले यसमा भारतीय सिनियर डान्स स्टारबीच प्रतिस्पर्धा गर्दै छिन् । उक्त प्रतियोगिता भारतीय टेलिभिजन शो को सर्वाधिक राशीको पुरस्कार  हो जसमा ३० लाख भारतीय रुपैया र रेनाल्डडस्ट ब्राण्डको कार प्रप्त गर्ने छन् ।

Teria Magar

विशेष