समाज

लेखा समिति सभापति चयन बुधबार

लेखा समिति सभापति चयन बुधबार
पुस - २५ । व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिको सभापतिको चयन यही पुस २७ गते गरिने भएको छ । समितिको आजको बैठकले सभापति चयनको कार्यसूची सार्वजनिक गरेको हो । तत्कालीन सभापति जनार्दन शर्मा ऊर्जामन्त्री भएपछि खाली रहँदै आएको सभापति चयनका लागि प्रक्रिया अगाडि बढाइएको समितिका ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लले जानकारी दिए । लेखा समितिमा सभापति नहुँदा महत्वपूर्ण विषयका छलफलसमेत रोकिँदै आएको छ ।

व्यवस्थापिका–संसद्

विशेष