खेल

मेसीले कारपार्किङमा बिल तिर्न बिर्सिएपछि...

मेसीले कारपार्किङमा बिल तिर्न बिर्सिएपछि...

स्पेनीस ला लीगाको विन्टर ब्रके समाप्त भएको छ । लिगमा आबद्ध अन्तर्राष्ट्रिय फुटबल बिदा सकाउंदै आ–आफ्ना क्लबमा खेलाडि फर्किरहेका छन् । बार्सिलोनाका स्ट्राइकर लियोन मेसी पनि यसै साता नाउ क्याम्पको प्रशिक्षणमा आबद्ध भए । बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा प्रशिक्षणका क्रममा ठुलो समस्या झेल्नु पर्यो ।

विमानस्थलबाट बाहिर निस्किएका मेसीले ठुलो चार्ज तिरेपछि मात्र जान दिए । यता मेसीलाई मैदानमा जान हतार भइरहेको थियो । कोपा डेलरेका प्रिक्वाटरफाइनलमा एथलेटिको बिल्बाओसंग प्रतिस्पर्धा गर्दै थियो । सबै जाँचोपाँजो मिलाउन उनले उनकै साथीलाई विमानस्थलको चार्ज तिर्न लगाएर खेल मैदानमा गएका थिए ।

Messi

विशेष