स्वास्थ्य

आयुर्वेदिक उपचार पद्धती नै किन ? यस्ता छन् ७ फाइदा

आयुर्वेदिक उपचार पद्धती नै किन ? यस्ता छन् ७ फाइदा
अायुर्वेद उपचार बैदिक कालदेखि नै चलिआएको सर्बप्राचिन, सर्वमान्य, विश्वासनिय, वातारणमैत्री, वैज्ञानिक पद्दतिमा आधारित उपचार प्रणाली हो । हरेक रोगको औषधी घर वरिपरी रहेका झारपात, बिरुवा, घास, मसला आदिमा रहेको हुन्दा पैसा पनि सिङै जोगिन्छ। सिलाजित, यर्सागुम्बा, ग्रीन टि स्टोभिया, तुलसी चिया, गुडुची चिया, च्याउ जस्ता अर्गानिक उपजहरुको माग संसार भरी बढिरहेको छ। याे पद्दतिका धेरै फाइदा छन् । जसमध्य सात पाइदा यस्ता छन्: १. उपचार गरेपछि साइड इफेक्ट हुदैन। २. रोग दोहेरिने सम्भावना ज्यादै न्युन हुन्छ। ३. स्वस्थ्य मानिसको स्वास्थ्यको रक्षालाई उतिकै महत्व दिइन्छ। ४. खानपिन आहार बिहार, दिनचर्या, ऋतुचार्य, ब्यायम, योग प्रणायामलाई प्राथमिकता दिएर रोगनै लाग्न नदिने वा भागाउने उपाय गरिन्छ। ५. बिरुद्धाअहार तर्फ सचेत गराइन्छ। ६. पथ्यापथ्य (कुन कुन रोगमा के खाने के नखाने) स्पस्ट जानकारी दिइन्छ। ७. औषधीहरु स्वरस, दूध, मह, सख्खर आदिसँग सेवन गरिने हुँदा तागत तथा रोग प्रतिरोध शक्ति बढछ।

अायुर्वेद उपचार

विशेष