स्वास्थ्य

कोकमा रक्सी मिसाएर जब दलाल उनीमाथि जाइलागे

कोकमा रक्सी मिसाएर जब दलाल उनीमाथि जाइलागे

पुस २८ । दलालका कारण युवतीहरु गर्भवती बनेर देश फर्किएका उदाहरण थुप्रै छन् । उरुलाई आश्चर्य लागे पनि हामीलाई त यस्ता केस नर्मल लाग्न थालिसक्यो । पौरखी नेपालकी अध्यक्ष गुरुङ भन्छिन् ।

यस्ता गम्भीर केस त कति आउछन् कति सुनसरीकी सरिता नाम परिवर्तन यस्तै एक पीडित हुन् जो दलालको पासोमा पारेर अवैध बाटो रोज्दै कुवेत पुगिन र दुई महिना नबित्दै फर्किइन । रक्सीको कुलतमा फसेका श्रीमानको पीडा सहन नसकेर साथीको चिनजानमार्फत उनी कुबेत पुगेकी थिइन । उनी भौतारिरहेको बेलामा क्षेत्री गरका एक एजेन्टलाई काठमाडौंमा भेटिन ।

उनको सम्पुर्ण कागजात उसले बनाइदियो । उनीमाथी शारिरिक शोषण पनि गर्यो । जसरी पनि उनलाई विदेश जानु थियो त्यसैले उनी मौन बसिन । उनलाई भारत र श्रीलंका हुंदै कुबेत पुर्याएको थियो । त्यसपछि उनलाई कुवेतमा काम नपाएर नेपाल फर्किएकी थिइन ।

शुक्रबारबाट

Rape in nepal

विशेष