समाज

रामेछापमा मिनी ट्रक दुर्घटना, २ को मृत्यु, दाङमा ट्याक्टर दुर्घटना एककाे ज्यान गयाे

रामेछापमा मिनी ट्रक दुर्घटना, २ को मृत्यु, दाङमा ट्याक्टर दुर्घटना एककाे ज्यान गयाे
पुस २८ । रामेछापको पकरबासमा गएराती पौने ११ बजे बा ४ ख १७५५ नम्बरको मिनी ट्रक अनियन्त्रीत भई दुर्घटना हुदाँ चालक, रामेछाप भिरपानी १ का २० बर्षिय दिनेश माझी र ट्रकमा सवार सोही ठाउँका १९ बर्षिय कुमार माझीको घट्नास्थलमै मृत्यु भएको छ भने परिचालक २० बर्षिय जुगल मगर सामान्य घाइते भएका छन् । त्यस्तै दाङमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

Accident

विशेष