समाज

वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन

वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन
पुस २८ । वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन भएको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका पत्रकार उपाध्यायको ९४ वर्षको उमेरमा गएराति निधन भएको हो । गंगालाल अस्पतालमा एक वर्षदेखि उपचाररत उपाध्यायको उपचारकै क्रममा निधन भएको हो । उपाध्यायको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाल पत्रकार महासंघले जनाएको छ ।

Madiraj Upadhyay

विशेष