समाज

सहयोगको याचना गर्दै अपांग दिदी बहिनी

सहयोगको याचना गर्दै अपांग दिदी बहिनी
पुस २८ । जाडो अत्यधिक बढेपछि न्यानो कपडाका लागि दयालु मन भएका व्यक्तिहरुसंग याचना गर्दै म्याग्दीको बेनी नगरपालिका बगरफाँटको टाकुरामा रहेको छाप्रोमा बस्दै आएका कान नसुन्ने दुई महिला दिदी बहिनी । न्यानो लुगाको अभावले रातभरी दाउरा वालेर वस्ने गरेका छन् ।

Sahayog Mag

विशेष