समाज

जाजरकोटमा ट्याक्टर दुर्घटना १ काे मृत्यु

जाजरकोटमा ट्याक्टर दुर्घटना १ काे मृत्यु

पुस २८ । जाजरकोटको ढिमे–१ दम्दालामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनावाट पल्टिएको ट्याक्टरले किच्चिएर एक जनाको मृत्यु भएकाे हो ।

बारेकोटका खलंगा देखि खुर्पा सम्मका लागि पौष्टिक आहार लिएर गएको भे १ त ९७०७ नम्बरको ट्याक्टर बिहिवार बिहान ११ बजे दम्दालाको चैकमा दुर्घटनामा परेको त्यहावाट डिल्ली थापाले जानकारी दिए ।

ट्याक्टर दुर्घटनामा परि बर्दियाका २५ बर्षिय हरिबहादुर पुनको घटना स्थलमै मृत्यु भएको छ । मृतक पुन ट्याक्टर मालिक हुन् । ट्याक्टर चालक हस्तबहादुर वुढा सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

विशेष