मनोरञ्जन

मुन्द्रे र मिठाइलाल हङकङमा

मुन्द्रे र मिठाइलाल हङकङमा

हास्य कलाकार जितु नेपाल र सन्दीप क्षेत्री हङकङमा प्रस्तुत हुने भएका छन् । एलजी नाइट २०१७ का लागि उनीहरुसंगै १९७४ उडी ब्यान्ठ वाइन्ड रिपर्ज डान्स ग्रुप एवं गायक तथा संगितकार कालिप्रसाद रिजाल पनि उपस्थित हुने छन् ।

जनवरी ३० का दिन हङकङको यङलोङ थिएटरमा सञ्चालन हुने यो कार्यक्रम विशाल गुरुङ, हिमाल राना, चेतन गुरुङ आदिले आयोजना गरेका हुन् ।

Jitu Neapl

विशेष