मनोरञ्जन

रेस्लिङमा पोर्न स्टार

रेस्लिङमा पोर्न स्टार

महिला रेस्लिङको रौनक बढाउन त्यसका आयोजकहरु हालै विभिन्न क्षेत्रमा चर्चा पाएका ४ जना नयाँ महिला रेस्लर तयार पार्न लागेका हुन । डब्लुडब्लुईसंग यसरी सम्झौता गर्ने महिला रेस्लरमा पोर्न चलचित्रकी नायिका समेत छिन् ।

किम्बर लीले धेरै पोर्न चलचित्र तथा पोर्न म्याजजिनका लागि फोटोसुट गराएका कारढा उनी रेस्लिङको आकर्षक हुने अनुमान गरिएको छ । त्यस्तै प्रोफेसनल फाइटर डोरी प्रेग, जुली रिल र मेरी केट लाई पनि नयाँ खेलाडिका रुपमा रिङमा उतार्ने निर्णय आयोजकले गरेका छन् ।

Kimber lee

विशेष