मनोरञ्जन

१६ वर्षीया किशोरी यसरी भइन् इन्टरनेटमा भाइरल, उनका तस्बिर देखेर तपाईं पनि दंग पर्नुहुनेछ

१६ वर्षीया किशोरी यसरी भइन् इन्टरनेटमा भाइरल, उनका तस्बिर देखेर तपाईं पनि दंग पर्नुहुनेछ
१६ वर्षकी एक किशोरीले इन्टरनेटमा तहलका मच्चाएकी छिन् । उनका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनका तस्बिर देखेर तपाईहरु पनि दंग पर्नुहुन्छ । उनको सुन्दरता र स्वरका कारण उनी चर्चित बनेकी छिन् । उनी इन्टरनेटमा गीत गाउँछिन् । उनलाई धेरै दर्शकले मन पराएका पनि छन् । उनको नाम हो चाउ जू यू । उनी दक्षिण कोरियाको ताइवानकी बासिन्दा हुन् र विद्यार्थी पनि । चाउ सामाजिक सञ्जालमा के–पप गर्लका नामले परिचित छिन् । पछिल्लो एउटा रियालिटी शोपछि उनी धेरै कठिन टे«निङ गरेकी थिइन् । त्यसपछि उनी केटीहरुको एउटा सांगीतिक ब्याण्ड ट्वाइसको सदस्य बन्न सफल भइन् । उनले २०१५ मा बेस्ट न्यु फिमेल आर्टिस्ट को एमनेट एशियन अवार्ड प्राप्त गरिन् । उनको बारेमा जव थाहा भयो तव उनी विवादमा फसिन् । चाउले एक चिनियाँ मिडियाको अगाडि ताइवानको झण्डा फहराएपछि विवादमा तानिएकी थिइन् । विवाद वढेपछि उनले माफि समेत माग्नु परेको थियो ।

चाउ जू यू

विशेष