प्रवास

अमेरिकामा नेपाली पक्राउ

अमेरिकामा नेपाली पक्राउ

माघ ७ । अमेरिको न्युयोर्कस्थित ज्याक्सनहाइटमा एकजना नेपाली उबेर ड्राइभर दिनेश भट्टराई पक्राउ परेका छन् । उनले चलाएकोगाडीको ठक्करबाट ६७ बर्षीय हेनरी बोइमेलको मृत्यु भएपछि उनी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार ज्याक्सनहाइटको ३७ एभिन्यु र ७६ स्ट्रीटको इन्टरसेक्सनमा दाँयातर्फबाट गाडी मोड्न खोज्दा सडकमा हिडिरहेका बोइमेललाई ठक्कर दिएको थियो ।

दुर्घटनालगत्तै एल्मर्सट अस्पताल पुर्याइएका उनी त्यहाँ मृतघोषणा गरिएका थिए । चालक भट्टराई नेपालमा कहाँका स्थायी बासिन्दा थिए ? यसको विवरण प्राप्त भएको छैन ।

Arested

विशेष