विद्युत प्राधिकरणका सुपरभाइजरसहित १४ जना पक्राउ

माघ–९ । प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १४ जनालाई विद्युत चोरीमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ ।
पक्राउ पर्ने मध्ये ९ जना बहालवाला कर्मचारी र अन्य अवकासप्राप्त रहेको बताइएको छ । प्रहरीका अनुसार उनीहरुले मिटर विगार्ने र प्राधिकरणलाई घाटा पार्दै आउने गरेको पाइएकाे छ ।
नेपाल विद्युत प्राधिकरण
पक्राउ