समाज

राँगाको आक्रमणबाट एककाे मृत्यु

राँगाको आक्रमणबाट एककाे  मृत्यु
माघ–९ । राँगाको आक्रमणबाट कविलासा गाविसमा अाइतबार ७१ वर्षीय बच्चीलाल यादवको मृत्यु भएको छ । घर नजिकै गहुँ खेतमा गहुँ खान आएको राँगालाई धपाउने क्रममा राँगाले कविलासा गाविस– ७ निवासी यादवलाई आक्रमण गरेको थियो । आक्रमणबाट घाइते उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस

आक्रमण सप्तरी

विशेष