एएफसी कप यूएई २०१९ काे ड्र सार्वजनिक, नेपाल समूह ‘एफ’ मा

माघ–१० । दुबईमा एएफसी एसीयन कप यूएई २०१९ को क्वालिफायरको औपचारिक लिग टेबलको घोषणा गरिएको छ ।
सोमबार भएको सम्मेलनमा एएफसी कप यूएई २०१९ को औपचारिक लोगो र ड्र सार्वजनिक गरेको हो । उक्त प्रतियोगितामा २४ टोलीको सहभागिता रहने छ ।
नेपाली टोली २४ टोली मध्ये २२ औँ नम्बरमा परेको छ । नेपाल समूह ‘एफ’ मा परेको छ । नेपाले साेलिडारिटी कप २०१६ काे विजेता बनेपछि एएफसी कपमा प्रवेश गरेकाे हाे ।
सार्वजनिक गरिएको ड्र यस प्रकार रहेको छ :
एएफसी कप यूएई २०१९
ड्र
