मनोरञ्जन

निखिल र नीताको खुल्लम खुल्ला प्यार

निखिल र नीताको खुल्लम खुल्ला प्यार

माघ १० । निखिल उप्रेती र नीता ढुगांना अभिनित फिल्म ’निर्भय’को गीत सार्वजानिक गरिएको छ । रिलिज भएको “खुल्लम खुल्ला प्यार“ बोलको गीतमा प्रमोद खरेल र अन्जु पन्तले स्वर दिएका छन् । अर्जुन पोखरेलको संगीत छ ।

यस गीतका नृत्य निर्देशक राम्जी लामिछाने हुन् । मधुसुदन भट्टराइले निर्देशन गरेको फिल्मका निर्माता देविप्रसाद पाण्डे छन् । फिल्ममा निखिल र नीतासँगै सुशिल पोखरेल, प्रज्वल गिरी, रामचन्द्र अधिकारी लगायतको अभिनय छ। फिल्म ’निर्भय’ चैत ११ गते बाट प्रर्दशनमा आउँदै छ ।

nikhil upreti Nita Dhungana

विशेष