खेल

नेपालले रिजाल रंगशालामा फिलिपिन्सको सामना गर्ने

नेपालले रिजाल रंगशालामा फिलिपिन्सको सामना गर्ने

माघ ११ । सन् २०१९ मा हुने एसिया कपको छनौटका लागि ड्रमा नेपाल समूह एफ मा परेको छ ।

समुह एफमा रहेको नेपालले आफ्नो पहिलो खेल फिलिपिन्स संग खेल्ने छ ।

फिलिपिन्सको राजधानी मनिलामा रहेको रिजाल रंगशालामा नेपाली टिमले फिलिपिन्सको घरेलुमैदानमा स्थानीय समय अनुसार आगामी मार्च २८ मा खेल्नेछ । त्यस्तै नेपालले दोस्रो खेल १३ जुनमा ताजाकिस्तानसंग खेल्ने छ । त्यस्तै ५ सेप्टेम्बर २०१७ मा ताजाकिस्तान संगै खेल्ने छ ।

Asia cup 2019

विशेष