मनोरञ्जन सामाजिक सञ्जाल

एक्कासी अमिताभ बच्चनको मृत्युको खबर फैलिएपछि....

एक्कासी अमिताभ बच्चनको मृत्युको खबर फैलिएपछि....
माघ ११ । गत वर्ष अमिताभ बच्चन संसारबाट बिदा भएको खबर भाइरल भएको थियो । उनी स्ट्रेचरमा पल्टिएको तस्वीर सँगसँगै अभिषेक बच्चनको चिन्तित अनुहारसहितको तस्वीर पनि सार्वजनिक भएको थियो । गत वर्षको फेब्ररुअरीमा यो खबर आएको थियो । यो पहिलोचोटि भएको होइन । यसअघि पनि धेरैचोटि अमिताभको निधनको झुटो खबर आइसकेको छ । अनि केही महिनाअघि अमिताभकी बुहारी ऐश्वर्याको निधनको खबर पनि सार्वजनिक भएको थियो ।

Amiav Bachhan

विशेष