मनोरञ्जन

इलियानाले सामाजिक सञ्जालमा पोष्ट गरिन नग्न तस्बिर

इलियानाले सामाजिक सञ्जालमा पोष्ट गरिन नग्न तस्बिर
बलिउड अभिनेत्री इलियाना डीक्रुजले आफ्नो नग्न तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेर चर्चामा छिन् । बेला बेलामा आफ्नो हट तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेर चर्चामा आउने अभिनेत्रीले यस पटक आफ्नो बाथटपमा सुतिरहेको नग्न तस्विर सार्वजनिक गरेकी हुन् ।
https://www.instagram.com/p/BPkxDlXFR6G/?taken-by=ileana_official
यो तस्विर उनका ब्वायफ्रेन्ड एन्ड्रीयु निबोनले लिएका हुन् । इन्स्टाग्राममा पोष्ट गरिएको सो तस्विरमा कमेन्ट गर्न नमिल्ने गरी पोस्ट गरिएको छ । सोमबार पोष्ट गरिएको उक्त तस्बिरलाई १ लाख भन्दा वढीले लाइक गरिसकेका छन् । उनले बर्फी, मै तेरा हिरो, रुस्तमलगायत फिल्ममा अभिनय गरेकी अभिनेत्री डिक्रुजले दक्षिण भारतका विभिन्न फिल्ममा पनि अभिनय गरेकी छन् । पछिल्लो समय उनी अभिनेता अर्जुन कपुरसँग फिल्म मुबारकाको सुटिंग गरिरहेकी छन् ।

Ileana D'Cruz

विशेष